मेहन्दी सार्वजनिक (भिडियो)

गायक आनन्द कार्कीद्वारा स्वरबद्ध गीत मेहन्दीको भिडियो सार्वजनिक भएको छ । गीतमा गायिका शोभा पाण्डेले कार्कीलाई साथ दिएकी छिन् । अधिवक्ता एवं गीतकार स्वीकृती बरालको शब्द रहेको गीतलाई एन बी जनकपुरीले संगीतबद्ध गरेका छन् । यशराज गराच र ऋचा थापा फिचर्ड गीतको भिडियो कृष्णदेव रुपाखेतीले निर्देशन गरेका हुन् । भिडियोको कोरियोग्राफ्रर प्रशान्त तामाङ हुन् भने … Continue reading मेहन्दी सार्वजनिक (भिडियो)